काठमाडौं : नेपालमा को,रोना सं,क्रमितको संख्या ४५३ पुगेको छ । स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पो,जिटिभ पु ष्टि भएको हो ।
बिहीबार बिहान मात्र १७ जनामा को रोना पु ष्टि भएको थियो । झापाका सं,क्रमित सबै आठैजना पुरुष हुन् । झापाका सं,क्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वा,रेन्टाइनमा बसेका व्यक्ति हुन् ।
बिहीबार चारजना टेकु अ,स्पतालबाट डि स्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उ पचारपछि डि स्चार्ज भएका हुन् ।
Leave a Reply