काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका सि,ल गर्ने निर्णय गरेको छ । गृहले बुधबार राति काठमाडौं उपत्यकाका सबै स्थानीय तहको सुझावका आधारमा अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश नि,षेधको निर्णय गरेको हो ।
गृहले लु,किछिपी काठमाडौं आउनेलाई समेत पूर्ण रूपमा रो,क्ने भएको छ । बाहिरी जिल्लाबाट आएकालाई काठमाडौं प्रवेश गर्ने ना कामा रो किने भएको छ ।
यदि कोही काठमाडौं प्रवेश गर्न चाहन्छन् भने उनीहरुले आफ्नै खर्चमा आ रडिटी विधिबाट कोरोनाको प,रीक्षण गरी स्वा,स्थ्य प्रमाण पत्र देखाउनुपर्ने निर्णय सरकारले गरेको छ । काठमाडौंमा बढी जनघनत्व रहेकाले पनि सरकारले कोरोना सं,क्रमण फै लिन नदिन यो निर्णय गरेको हो ।
Leave a Reply