काठमाडाैं, ८ जेठ । नेपालमा थप १७ जनामा को,रोना स,ङ्क्रमण पु,ष्टि भएको छ । योसँगै नेपालमा कोरोना स,ङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।
बीपी कोइराला स्वा,स्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वा,स्थ्य प्रयोगशाला विराटनगरमा गरिएको प,रीक्षणमा १७ जना नयाँ सं,क्रमित फेला परेका हुन् ।
स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जना, धनकुटा र सुनसरीमा १/१ जनामा काेराेना पु ष्टि भएकाे हाे ।
सहप्रवक्ता अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा को रोना सं,क्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पु ष्टि भएको मन्त्रालयले जनाएको छ ।
Leave a Reply