तारा आचार्य,
विराटनगर, ७ वैशाख । प्रदेश १ मा वुधवार ५ जना कोरोना सं,क्रमित थ,पिएका छन् । झापा कचनकवलका ५ जनालाई पी सीआर रिपो र्ट पो,जिटिभ देखिएको हो ।
विराटनगर स्थित प्रदेश जनस्वा स्थ्य प्र,योगशालामा ल्या वमा प,रीक्षणपछि उनीहरुको रि पोर्ट पो,जिटिभ आएको हो ।
मंगलवार मात्र सोही स्थानबाट ९ जना सं,क्रमित विराटनगरस्थित कोरोना उ,पचार केन्द्रमा ल्याइएको कोशी अ स्पताल कोरोना उ,पचार केन्द्रका जनस्वा,स्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो ।
सं,क्रमितहरुमा ४ जना पुरुष र १ जना महि,ला रहेका छन् । झापामा अझै सं,क्रमित भेट्न सकिने स,म्भावना बढेको सामाजिक विकास मन्त्रालय श्रोतले जानकारी दिएको छ । उनीहरुलाई कहाँ राखेर उ,पचार गर्ने भन्ने जानकारी आएको छैन ।-न्यूज२४
Leave a Reply