तारा आचार्य,
विराटनगर, ७ जेठ । विराटनगर स्थित कोशी अ,स्पताल कोभिड नाइन्टिन उ,पचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जनालाई डि,स्चार्ज गरिएको छ ।
उनीहरुको पछिल्लो स्वा ब पवरीक्षण गर्दा नेगे टिभ आएपछि वुधवार डि,स्चार्ज गरिएको हो । डि,स्चार्ज हुनेमा उदयपुरको भुल्केका ३ जना र ५ जना भारतीय नागरिक रहेका छन् । उनीहरुमा कोरोना सम्बन्धी कुनै ल,क्षण देखिएको छैन ।
उनीहरुको स्वा ब टेष्टबाट ने गेटिभ रिपोट आएपछि डि स्चार्ज गरिएको हो । डि स्चार्ज भएका ५ जना भारतीयहरुलाई विराटनगरस्थित रानी मर्कजको क्वा रेन्टाइनमा राखिने छ भने भुल्केका ३ जनालाई आप्mनै होम क्वा रेन्टाइनमा पठाइएको छ ।
उनीहरु १५ दिनसम्म डाक्टरको नि गरानीमा राखिने फिजिसियन डा। दिपक सिग्देलले जानकारी दिनुभयो । उहाँले वि रामीहरुमा कुनै ल क्षण नदेखिएकाले ड राइहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।
प्रदेश १ मा ५९ जना सं,क्रमितहरु रहेका छन् भने २६ जना डि स्चार्ज भइसकेका र २८ जना उ पचार गराइरहेका छन् भने धनकुटाबाट ५ जना सं,क्रमितलाई उ पचारको लागि ल्याउने तयारी भइरहेको सो अ स्पतालका व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।-न्यूज२४
Leave a Reply