७ जेठ, काठमाडौं । पर्साको ठोरीका वासिन्दाको वि,रोध र अ,वरोधपछि सीमा नाका दशगजा क्षेत्रमा सु,रक्षा पोष्ट बनाउने अ डानबाट भारत पछि हटेको छ ।
ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर वि,रोध र अ,डानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सु,रक्षा पोष्ट बनाउन भारत सहमत भएको नागरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठले बताए ।
भारतको वन विभागको टोलीले भ्यूटावरसहितको सु,रक्षा पोष्ट बनाउन गिट्टी, बालुवालगायतका निर्माण सामग्रीसमेत ल्याएको थियो ।
भारतीय पक्षले दशगजा क्षेत्रमा भ्यूटावरसहितको सु,रक्षा पोष्ट बनाउन खोजेपछि स्थानीयले वि,रोध गरेको सुवर्णपुरस्थित स,शस्त्र प्र हरीका प्र हरी निरीक्षक सिंहवीर (सागर) मल्लले बताए ।-अनलाइन खबरबाट
Leave a Reply