काठमाडौंमा २ नेपाल प्र,हरीमा कोरोना भाइरस सं,क्रमण पुष्टि

काठमाडौं, ०७ जेठ । काठमाडौंमा कार्यरत २ जना नेपाल प्र,हरीमा कोरोना भाइरस सं,क्रमण पुष्टि भएको छ ।

केही दिनअघि गरिएको पीसीआर विधिमार्फत प,रिक्षण गरिएका २ प्रहरीको पो,जिटिभ रिपोर्ट आएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*