६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वे,च्छिक रुपमा कोरोना भा,इरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न पाउनेछन् ।
यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्र,योगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सू,चनाको गो,पनीयता र नियमित रि,पोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परी,क्षण गर्न दिने निर्णय भएको उनले बताए ।-अनलाइन खबर
Leave a Reply