काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले को,रोना भा,इरस नि,यन्त्रणमा आम नेपाली र सबै दल तथा निकायबीच एकता जरुरी रहेको स्पष्ट पार्नु भएको छ ।
उहाँले को,रोना सं,क्रमणबाट कुनै पनि नेपालीको मृ त्यु नहोस् भन्ने सरकारी प्रयास अस,फल हुनु दुः खद भएको उल्लेख गर्दै को,रोना भा,इरस नि,यन्त्रणमा सरकार दृढ रहेको बताउनुभयो ।
का,रोनावि,रुद्धको सं,घर्षको समयमा पनि सरकारलाई अ,सफल बनाउने खेल हुनु दुः खलाग्दो पक्ष भएको बताउदै प्रधानमन्त्री ओलीले नि,रोगी नेपाल बनाउन सरकार दत्तचित्त रहेको बताउनुभयो । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले क्वा,रेन्टाइनको महत्व सरकारले बुझेको पनि प्रष्ट पार्नुभयो ।
उहाँले चीनको वुहानबाट , मध्यपूर्वका देश र युरोपबाट नेपाल भित्रिएको को,रोना कम,जोर भए पनि भारतबाट प्रवेश गरेको को,रोना क,डा भएको अनुभव सरकारले गरेको बताउनु भयो ।
उहाँले बिभिन्न द,बाब , आग्रह अनुरोध, छलछामका कारण धेरै नेपालीलाई सी,मामा रो,क्न नसकिएको चर्चा गर्दै का,रोना मुक्त नेपाल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।
Leave a Reply