भारतबाट आएको भा,इरस क,डा देखियो : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका क,डा खालको को,रोना भा,इरस (कोभिड–१९) सं,क्रमण देखिएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भा,इरस क,डा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भा,इरस क,डा खालको देखिएको छ ।’

पछिल्लो समय भारतबाट आएका धेरैमा सं,क्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लु,केर बस्दा झन स,मस्या भएको उनेल बताए ।

प्रधानमन्त्री ओलीले को,रोनाका कारण कोही पनि नागरिकको ज्या, न जा न नदिने सरकारको प्रयास विभिन्न कारणले अ,सफल भएको स्वीकार गरे ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*