वाशु श्रेष्ठ
धादिङ, ६ जेठ । जिल्लामा ३ जनामा को,रोना भा,इरस सं,क्रमण पुष्टि भएको छ । नेत्रावती डब्जोङ्ग गाउँपालिकामा १ जना र गल्छी गाउँपालिका १ जना तथा थाँक्रे गाउँपालिकामा १ जना गरी ३ जना सं,क्रमित भेटिएकाे धादिङ जिल्ला जनस्वा,स्थ्य प्रमुख भुवन पौडेलले बताए ।
पछिल्लोपटक थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीया पुरुषमा देखा परेको हो । उनी काठमाडौँ बागबजार कोठामा जाने क्रममा घरबेटीले को,रोना चेक गर्न आग्रह गरेपछि टेकु गएका थिए । टेकुमा स्वा,ब प,रीक्षण गर्दा को,रोना पो,जेटिभ देखिएको हो ।
उनी बागबजारमा प्रिन्टिङ्ग प्रेस सञ्चालन गर्दै आएका छन् । सं,क्रमित एरिया पुर्वमा कृष्ण मन्दिर पश्चिममा ८ किला उत्तरमा महेशखोला सि,ल गरेको र सं,क्रमित एरियामा ५ जना परिवार ५ जना स्थानीयको पहिलो चरण र्या,पिड टे,स्ट गरिने धादिङ्गका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गले बताए ।
धादिङ्ग थप जो,खिम रहेको हुँदा ल,कडाउनलाई पूर्ण रुपमा पालना गर्नुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताए ।-न्यूज२४
Leave a Reply