वि,देशबाट नेपालीको उ,द्धार गर्नेबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

६ जेठ, काठमाडौ । को,रोना म,हामारी र ल,कडाउनका कारण विदेशमा अ,लपत्र परेका तथा स्वदेश फ,र्किन चाहने नेपालीलाई फि,र्ता ल्याउन सरकारले गृहकार्य थालेको छ ।

वै,देशिक रो,जगारीमा रहेका नेपालीहरुको स्वदेश फि र्ती अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको को,रोना म,हामारी नि,यन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्दैछ ।

प्रधानमन्त्रीले संसदमा नीति तथा कार्यक्रममाथिका प्रश्नहरुको जवाफ दिनुअघि उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा रहेकाहरुलाई स्वदेश फ,र्काउने प्रक्रियाबारे छलफल गर्ने स्रोतले बतायो ।

ल,कडाउनकै बीचमा कतिपय देशबाट नागरिक उ,द्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि छलफल भइरहेको छ । ल्याएर राख्ने क्वा,रेन्टाइन तथा ल्याउने प्रक्रियाबारे धेरै चरणमा परामर्श भएर अब निर्णय प्रक्रियामा पुगेको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिइरहेको छ । रो,जगारी गु,माएर तत्कालै फर्किनुपर्ने अवस्थाकालाई विमान चार्टर गरेर ल्याउनुपर्ने देखिएको छ । भारतबाट फर्किरहेका नेपालीहरुको व्यवस्थापन झनै चु,नौतिपूर्ण बनिरहेकाले अब सीमा क्षेत्रमा क्वा,रेन्टाइन व्यवस्थापनमा समेत नेपाली से,नालाई खटाउनेबारे छलफल भइरहेको एक मन्त्रीले बताए ।

भारत लगायत अन्य मुलुकबाट फ,र्किएकाहरुलाई तोकिएका क्वा,रेन्टाइनमा राख्ने,सु,रक्षित घर सम्म लैजाने लगायतका योजना को,रोना सं,कट व्यवस्थापन समिति (सिसिएमसी)ले तयार पारिसकेको छ । ती योजनामाथि आजको उच्चस्तरीय समन्वय समितिमा छलफलपछि मन्त्रिपरिषदमा लैजाने स्रोतले जनाएको छ ।

विदेशमा रहेकाहरुलाई स्वदेश फ,र्काउने तयारीका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले सोमवार पनि सम्बन्धित मन्त्रीहरुसँग र,क्षामन्त्रालयमा अनौपचारिक छलफल गरेका थिए । सरकारले वैदेशिक रो,जगारीमा गएका करीव ५ लाख नेपाली स्वदेश फ,र्किने अनुमान गरेको छ । तर, तत्कालै उ,द्धार गर्नुपर्ने संख्या भने कमै रहेको एक मन्त्रीले बताए ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*