एजेन्सी, ६ जेठ । बेलायतको जनस्वा,स्थ विभागले अब स्वाद र ग,न्ध यी दुवै थाहा नपाउनु पनि को,रोनाको ल,क्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतकाे नेशनल हे,ल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो ।
यसअघि यी ल,क्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी ल,क्षण पनि को,रोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अ,नुसन्धान थालिएको थियो ।
बेलायतको स्वा,स्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अ,नुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए ।
कसैमा यी दुई मात्र ल,क्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् ल,क्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ ।
प्रो ट्यामले को,रोनाको स,ङ्क्रमणबाट हालै भर्ना भएका नयाँ स,ङ्क्रमितमा यी ल,क्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए ।
किङ्स कलेज लण्डनका अ,नुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अ,नुसन्धानले यस्तो निष्कर्ष देखाएको हो ।
Leave a Reply