काठमाडौं । गृह मन्त्रालयले को,रोना भा,इरस उप,चारको अग्रपंक्तिमा खटिने स्वा,स्थ्यकर्मी र सु,रक्षाकर्मीमाथि दु,र्व्यवहार भए कडा का,रबाही गर्ने चे,तावनी दिएको छ ।
गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय को,रोनाको उ,पचारमा खटिने चि,कित्सक, नर्स,लगायत स्वा,स्थ्यकर्मी र सु,रक्षा तथा उ,द्धारमा खटिएका सु,रक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दु,र्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा का,रबाही गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वा,स्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका द,बाब दिने, दु,र्व्यवहारगर्ने र का,नुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए का,नुनबमोजिम कडा कार,बाही गर्न निर्देशन दिएको हो ।
‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वा,स्थ्य सु,रक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश नि,षेध गर्ने, आवागमनमा बा,धा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘सं,क्रमण रो,ग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बा,धा पुर्याउने कानु,नबमोजिम स,जाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अ,टेरी वा बे,वास्ता गरी अ,वाञ्छित गतिविधिमा संग्लनलाई का,नुनबमोजिम हदैसम्मको स,जाय हुनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
Leave a Reply