साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना – ४ को मृ,त्यु

रियाद । बैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा कार्यरत नेपालीमा कोभिड १९ भाइरसको सं,क्रमण ६ सय ७४ जनामा सं,क्रमण देखिएको छ । तीमध्ये ४ जनाको मृ,त्यु भएको विष्णु घिमिरेले अन्नपूर्ण पोष्टमा लेखेका छन ।

साउदीका विभिन्न सहरमा रहेका ११ महिला र अन्य पुरुषमा भाइरस देखा परेको हो । मृ,त्यु र सं,क्रमित हुनेको विवरण दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

कोरोनाबाट सं,क्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पहिलो मुलुक बनेको छ । साथै भाइरसको सं,क्रमणबाट हालसम्म खाडी मुलुकमा ५४७५२ जना प्रभावित भएका छन् ।

भाइरसको सं,क्रमण तीब्र रूपमा बढेको देखिएपछि यहाँ कार्यरत नेपालीमा चिन्ताको विषय बनेको छ । घर जान तयारी अवस्थामा रहेकाहरु पनि रो,किएका छन् भने कोही भाइरसको सं,क्रमणबाट समयमा उपचार नहोला कि भन्ने चि,न्तामा छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*