राजन परियार,सिन्धुली, ५ जेठ । सिन्धुली जिल्ला अ स्पतालमा गरिएको को रोना भा इरसको -यापिड डाइ ग्नोस्टिक टे स्ट (आरडीटी) प रीक्षणमा पाँच जनाको ए न्टिबडी पो जेटिभ देखिएको छ ।
सिन्धुली जिल्ला अ स्पतालमा कार्यरत स्व स्थकर्मीहरुको आरडीटी प रीक्षण गर्दा पाँच जनामा ए न्टिबडी पो जेटिभ देखिएको सिन्धुली जिल्ला अ स्पतालका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।
सोमबार विहान गरिएको आरडीटी परी क्षणमा पाँच जनामा ए न्टिबडी पोजे टिभ देखिएको र अन्य स्वा स्थ्यकर्मीहरुको परी क्षण भइरहेको जिल्ला अ स्पतालका प्रवक्त डा.प्रसन्नराज भण्डारीले जानकारी दिए ।
पीसीआर रि पोर्ट आएपछि मात्रै उनीहरुमा को रोना सं क्रमण भए–नभएको आधिकारिक पु ष्टि हुने भण्डारीले बताए । प रीक्षण गर्न धेरैको बाँ की रहेको कारण फाइनल डा टा आउन समय लाग्ने पनि भण्डारीले बताए ।-न्यूज२४
Leave a Reply