काठमाडौं, ५ जेठ । सत्तारुढ नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको ए मसीसी स म्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आ वाजवि परीत हुने बताउनुभएकाे छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बाेल्नु हुँदै रावलले भान्नुभयाे, ‘ए मसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आ वाज वि परीत हुने छ । राष्ट्रहित वि परीत हुनेछ । स्वा धिनता र स्व तन्त्र देशको हैसियतमा पैसामा साट्न स किँदैन ।’
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा एम सीसी तत्काल पारित गर्न सरकारसँग माग गर्नुभएकाे थियाे । देउवातिर संकेत गर्दै रावलले महाकाली सन्धि पनि सम्झिएकाे थियाे ।
रावलले ए मसीसी पनि म हाकाली जस्तै रा ष्ट्रघाती हुने बताउनुभयाे । उहाँले देउवाप्रति इंकित गर्दै भन्नुभयाे, ‘नेपाली काँग्रेसका एक नेताले भन्नुभयो यो छिटो पास गर्नुपर्छ । उहाँले महाकाली स न्धिमा पनि त्यस्तै भन्नुभएको थियो । त्यसमा १०-१० वर्षमा पु नरावलोकन हुनेछ भन्ने कुरा भएको थियो, त्यसको न पु नरवालकोलकन भयो न कार्यान्वयन भयो ।’
वि वादास्पद एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको समेत उहाँले बताउनुभयाे । नीति तथा कार्यक्रममा उल्लेख ती बुँदाहरु एम सीसी स म्झौता अनुसार नहुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयाे, ‘यदि स म्झौता अनुसार भयो भने रा ष्ट्रहित वि परित हुनेछ । एउटा स्व धीन देशका हैसियतमा आँ च पुर्याहउने स म्झौता लागु हुनुहुँदैन । स्वा धिनता पैसामा साट्न सकिँदैन।’
उहाँले लिम्पियाधुरा र का लापानी क्षेत्रबाट भारतको उपस्थिति ह ट्नुपर्ने माग पनि गर्नुभयाे । का लापानी र लि म्पियाधुरा समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको भएकाे पनि उहाँले बताउनुभयाे ।
सरकारले मुलुकमा अन्तर्राष्ट्रिय औद्योगिक क्षेत्र खोल्ने भन्ने कुरा नीति तथा कार्यक्रममा राखेकोबारे पनि रावलले आशंका गरेका गर्नुभयाे । उहाँले कुन का नुनअन्तर्गत त्यस्ता योजना ल्याएको भन्ने स्पष्ट नभएको बताउनुभयाे ।
नीति तथा कार्यक्रमले को रोनाले पार्ने प्र भावलाई मध्यनजर गरेर शिक्षा तथा स्वा स्थ्य क्षेत्रका लागि ल्याएका परियोजना सही भएको रावलको भनाइ थियो । वि देशबाट फ र्किने नेपाली नागरिकका लागि रोजगारीका कार्यक्रम ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयाे ।
Leave a Reply