काठमाडौं, ४ जेठ। बहराइनमा को रोना भा इरसबाट सं क्रमण हुनेको संख्या तीन सय ३१ पुगेको छ ।
बहराइनमा फेरि ८६ जना नेपालीमा को रोना सं क्रमण देखिएपछि तीन सय सं क्रमित पुगेको हो । ८६ जना नेपालीमा को रोना सं क्रमण फेला परेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
बहराइनमा आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली सं क्रमितको संख्या ठूलो रहेको बताइएको छ ।
हालसम्म बहराइनमा कोरोना सं क्रमणबाट १२ जनाले ज्या न गु माएका छन् । त्यस्तै ३ हजार ९ सय ७३ जना सं क्रमित उप चारमा छन् २ हजार ७ सय ६२ जना डि स्चार्ज भएका छन् ।
Leave a Reply