काठमाडौं, ४ जेठ । को भिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिले जारी ल कडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ ।
गत चैत ११ गतेदेखि लागू हुँदै आएको ल कडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।
उपप्रधान तथा र क्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले ल कडाउनको मिति तोक्दै आएको छ ।
समितिको सिफारिसलाई औपचारिकता दिन मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दैछ ।
राजधानीसहित देशका विभिन्न स्थानमा को रोना भाइ रसको सं क्रमण फैलिनुका साथै सं क्रमित दुई जनाको मृ त्यु भएपछि सरकारले ल कडाउनको अवधि समितिको सिफारिस अनुसार नै थप्ने स म्भावना छ ।
समितिको आज बसेको बैठकले ल कडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको बताइएको छ ।
Leave a Reply