३ जेठ, काठमाडौं । उ पचारका लागि भर्ना भएकी सु त्केरी म हिलाको मृ त्यु भएपछि काभ्रेको धुलिखेल अ स्पतालमा सत र्कता अपनाइएको छ ।
स्वा सप्रश्वासमा स मस्या देखिएपछि उ पचारका लागि अ स्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी म हिलाको शनिबार मृ त्यु भएको थियो ।
उनको मृ त्यु भएपछि अ स्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
ती म हिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अ स्पतालमा सु त्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वा सप्रश्वासमा स मस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पी सीआर प रीक्षणका लागि राष्ट्रिय जनस्वा स्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।-अनलाइन खबर
Leave a Reply