एजेन्सी, ३ जेठ । भारतको उत्तर प्रदेशमा दुई ओटा ट्रक एकआपसमा ठो क्किँदा कम्तीमा २४ जनाको मृ त्यु भएको छ ।
उत्तर प्रदेशको औरयामा भएको दु र्घटनामा परी अरु केही घाइ ते पनि भएका छन् । मृ त्यु भएका र घा इते भएका सवै म जदुर रहेका जनाइएको छ ।
स्थानीय समयानुसार शनिबार बिहान ३।३० बजेतिर दु र्घटना भएको स्थानीय प्र हरी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताउनुभयो । उहाँले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिनुभयो ।
“दु र्घटनामा परी कम्तीमा २४ जनाको मृ त्यु भएको छ, अरु २२ जनालाई उ पचारका लागि अ स्पतालमा भर्ना गरिएको छ, ग म्भी र घाइते मध्ये १५ जनालाई भने अन्यत्र अ स्पतालमा लगिएको छ,” उहाँले भन्नुभयो । दु र्घटनामा परेकाहरु राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका म जदुर रहेको अर्चनाले बताउनुभयो ।
यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घ टनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्र हरी उच्च अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले दु र्घटनाप्रति दुः ख पनि व्यक्त गर्नुभएको छ ।
Leave a Reply