केदार शर्मा
चितवन, ३ जेठ । स्वा स्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन गड्यौली निवासी २५ वर्षीया म हिलामा को रोना सं क्रमण पु ष्टि भएको छ ।
तर ती म हिला चितवनमा न रहेको पु ष्टि भएको छ । ती म हिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंकै टेकुस्थित राष्ट्रिय जनस्वा स्थ्य प्र योगशालामा को रोना परी क्षण गराएकी थिइन् ।
ती सं क्रमित म हिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन । यसबारे कन्ट्याक्ट ट्रे सिङ हुनेछ ।
भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले चितवनमा शुक्रबार प रीक्षण गरिएकोमा कसैकोमा पनि को रोना सं क्रमण नदेखिएको बताए ।
उनले सं क्रमित भनिएकी म हिलाको परीक्षण काठमाडौंमै गरिएकाले सोही ठाउँमा बसोबास गरेको हुन सक्ने बताए ।
Leave a Reply