सुरेश श्रेष्ठ
दाङ, ३ जेठ । दाङमा पहिलोपटक फेला परेका तीनजना को रोना सं,क्रमितमध्ये एकजना काठमाडाैँकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अ स्पताल (टिचिङ) अ स्पतालमा कार्यरत स्वा स्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय सं क्रमित पुरुष काठमाडौंमै बि रामीको उप चार गर्ने क्रममा संक्र मण भएको अनुमान छ । यसअघि टिचिङ अ स्पतालमा उ पचाररत कपिलवस्तुकी एक ६ वर्षीया बा लिकामा को रोना सं क्रमण पु ष्टि भएको थियो । ती बा लिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।
स्वा स्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई को रोना सं क्रमण पु ष्टि भएको उल्लेख छ । उनको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पो जिटिभ रिपो र्ट आएको हो ।
अन्य दुईजना सं क्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वा रेन्टाइनमा बसेका थिए ।
तीन दिनअघि उनीहरु कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको ए म्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वा रेन्टाइनमा बसेका थिए ।
बिहीबार उनीहरुको स्वा व संकलन गरेर राप्ती स्वा स्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा प रीक्षण गर्दा पो जेटिभ रि पोर्ट आएको थियो । प्रतिष्ठानमा पो जिटिभ देखिएपछि नेपालगन्जमा पुनः प रीक्षण गर्दा पनि पो जिटिभ रिपोर्ट आएको हो ।
कृष्णनगरबाट गढवा जाँदा ती दुई जनासँगै ए म्बुलेन्समा अन्य तीनजना पनि चढेका र एक जना कालाकाटे स शस्त्र प्र हरीको क्याम्पमा झरेको खुलेको छ । अरु चार जना सबै गढवा क्वा रेन्टाइनमा गएका थिए । गढवाको क्वा रेन्टाइनमा ७ जना भारतबाट आएका र एकजना बर्दियाका गरी ८ जना छन् । त्यसअघि भारत गोरखपुरको क्वा रेन्टाइनमा पनि बसेको उनीहरुले बताएका छन् ।
उनीहरुसहित ९१ जनाको स्वा ब परीक्षण गर्दा ८९ जनाको रिपोर्ट नेगे टिभ आएको र दुईजनामा को रोना पो जटिभ देखिएको राप्ती स्वा स्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । को रोना संक्र मित दुईजनालाई उ पचारका लागि दाङको बेलझुण्डीमा रहेकोे कोरोना विशेष अस्प तालमा उप चारका लागि लगिएको छ ।-न्यूज२४
Leave a Reply