काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको -यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) प रीक्षणमा चार जनाको ए न्टिबडी पो जेटिभ देखिएको छ ।
विहीबार सात सय जनाको आरडीटीबाट गरिएको प रीक्षणमा चार जनाको रिपोर्ट पो जेटिभ आएको हो ।
काठमाडौं महानगरपालिकाले आज (विहीबार) सात सय जनाको आरडीटी परी क्षण र तीन सय ३४ जनाको पीसीआर परी क्षण गरेको थियो ।
काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रो ग नि यन्त्रण महाशाखासँग समन्वय गरेर प रीक्षण गरेको थियो ।
कालीमाटीमा सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गरेको जानकारी गराइएको छ ।
Leave a Reply