काठमाडौं / विदेशमा अ प्ठ्यारोमा परेकाहरुलाई सुर क्षितरुपमा स्वदेश फि र्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् ।
आ ममाफी पाएका, रो जगारी गु माएका र उच्च जो मिखमा रहेकालाई तत्काल र कम जो खिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उ द्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।
जो खिममा भएका र ल कडाउनका कारण रो जगारी स्थ गित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ ।
यस्तै भारतबाट जो खिमपूर्ण ढंगले आउने क्रम रो क्न नेपालीलाई सीमित र नि श्चित नाका खुला गरेर अ लपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ ।
Leave a Reply