३० जना नागरिक लिन काठमाण्डौ आयो पाकिस्तानी जहाज

काठमाण्डौ – नेपालमा रहेका नागरिक लैजान पाकिस्तानको पाकिस्तान इन्टनेश्नल एअरलाइन्स पीआईए जहाज काठमाण्डौ आएको छ ।

पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो । कराँची जानको लागि ३० जना यात्रुको नाम प्राप्त भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

को रोनाको जो खिमका कारण विभिन्न देशले नेपालबाट नागरिक उद्दा र गरिरहेका छन् । सार्क देशका श्रीलंका, माल्दिभ्स, भुटानले पनि यसअघि नैआफ्ना नागरिक स्वदेश लगिसेका छन् ।-उज्यालो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*