ल कडाउनको कारण चलचित्र ‘बेञ्जो’को छायांकन हुन नसकेपछि नायिका अदिती बुढाथोकी घरमै छिन । चलचित्र ‘कृ’मा अभिनय गरेपछि उनको निरन्तर चर्चा छ ।
नायिका बुढाथोकी त्यसपछि भने कुनैपनि चलचित्रमा अभिनय गरेकी छैनिन। तरपनि सामाजिक संजल र उनका सुन्दर तस्बिरका कारण उनि निरन्तर चर्चामा छिन् ।
लकडाउनमा पनि अदितीले सामाजिक संजालमा सक्रिय छिन् । उनीहरु पुरानै सुन्दर तस्वीर पोष्ट गरेरै फ्यानहरूसँग जोडिएकी छन् ।
हालै उनै अदितीले आफ्ना दुई तस्वीर पोष्ट गर्दै ‘कुन पोज राम्रो ?’ भनेर फ्यानसँग जिज्ञासा राखेकी छिन् । अब अदितीको कुन तस्वीर राम्रो त्यो चाँहि फ्यानहरूकै जीम्मा !
Leave a Reply