भारतले नेपाली भूमि मि,चेर सडक बनाउनुमा नेपाल सरकारको बढी दो,ष

काठमाडौं । भारतले नेपाली भूमि मि,चेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले स,न्देह व्यक्त गरेका छन् ।

उनीहरुले नेपाली भूमि अ,तिक्र,मण हुनुमा नेपाल सरकार पनि दो,षी रहेको टिप्पणी गरेका छन् । सीमा सुर,क्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दो,ष छ । सरकारले काम रो,क्न किन भनेन अहिलेसम्म ?’

उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको च,रित्र उ,दाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उ,द्घाटन गरेकोबारे सरकारसँग जवाफ मागे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*