काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कोरोना भाइरसको सं,कटका बेला भारतले मौका छोपेर अ,तिक्र,मण गरेको भूमि फिर्ता लिनुपर्ने बताएका छन्। शनिबार एक प्रेस वक्तव्य जारी गर्दै सीपी गजुरेलले भारतीय सेनाले सडक बनाइरहेकोबारे पटक पटक जानकारी गराउँदा पनि सरकारले नसुनेको बताएका छन्।
‘कोभिड १९ को महामा,रीले विश्वव्यापी रुपमा सं,कट ख,डा गरेको मौका छोपी लिम्पियाधुरा हुँदै मान सरोवर जाने सडकको भारतीय र,क्षा मन्त्रीले हिजो उ,द्घाटन गरेका छन्’, गजुरेलले भनेका छन्, ‘यो घ,टना सन् १८१६ मा नेपाल र भारतबीच भएको सुगौली सन्धीको उल्लंघन र नेपाली भूभागमाथिको अ,तिक्रम,ण हो।’ उनले अविलम्ब कूटनीतिक पहल गरी अ,तिक्र,मित नेपाली भूभागलाई मुक्त गर्न नेपाल सरकारसँग माग गरेका छन्।
‘यतिखेर सम्पूर्ण राष्ट्र कोभिड १९ को महामा,रीसँग जु,धिरहेको र लकडाउनमा रहेको मौका छोपेर भारत सरकारले गरेको यो अ,तिक्रमणविरु,द्ध एकताव,द्ध सं,घर्ष गर्नका लागि तयार रहनुस्’, उनले भनेका छन्, ‘हामी सम्पूर्ण देशभक्त नेपाली दिदी बहिनी, दाजुभाइसँग भारतीय अ,तिक्रमणविरु,द्ध ल,ड्न अपिल गर्दछौं।’
Leave a Reply