नेपालमा को रोना सं क्रमण भ यावह हुने ल क्षण देखिएको छ, स जग रहौं : प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा को रोना सं क्रमण भ यावह हुन सक्ने ल क्षण देखिएको बताएका छन् । म हामारीले भया वह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भ यावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रो कथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस म हामारीले भ यावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा को रोना सं क्रमण पु ष्टि भएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना सं क्रमितहरुको शीघ्र स्वा स्थ्य लाभको कामना गरेका छन् । कोरोना भा इरसले दुनियाँलाई एउटा नयाँ भ यावह त्रा सदीको स्थितिमा पुर्‍याएको उल्लेख गर्दै उनले को रोनाबाट ज्या न गु माएकाहरुप्रति श्र द्धासुपन अर्पण गरेका छन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*