पूर्व आइजिपीसंग नाम जोडी चरित्र ह त्या गर्नेलाई साइबर क्रा इमको मु द्दा

काठमाडौ ।  सिर्जना श्रेष्ठ भन्ने फेसबुक आइडिबाट पुर्ब आइजिपी सर्बेन्द्र खनालको र सरु सुनारको फोटो राखी सरु सुनारको चरित्र ह त्या गरि पोस्ट गरिएको फेसबुक आइडी चलाउने ब्यक्तीलाई का रवाहीको दायरामा ल्याउन सरु सुनारले महानगरीय प्रहरी परिसर टेकुमा सारबर क्रा इमको निवेदन दर्ता गरेकी छिन ।

उक्त आइडीले अरु आछामकी आसा श्रेष्ठको फेसबुकबाट उनका तस्बिर सेभ गरि उनको फोटो राखी आइडी बनाएको खुल्न आएको छ । सरु सुनारले सामाजिक संजालमा आफ्नो र पुर्ब आइजिपी खनालको फोटो आफ्नो फेसबुकबाट सेभ गरि नैतिक चरित्र ह त्या हुने गरि पोस्ट गरि ब दनाम गर्न कोसिस गरेको हुँदा त्यस्तो आइडी चलाउने जो कोहिलाइ कारवाही गर्न अनुरोध गरेकी छिन साथै सामाजिक संजाल प्रयोग गर्ने सबै दाजुभाइलाई उक्त आइडीको ब्यक्ति पहिचान गर्न सहयोग गर्न अनुरोध गरेकी छिन ।

निवेदन
श्री महानगरीय प्रहरी अपराध महाशाखा
टेकु काठमाडौ ।
प्रमुख ज्यु,

महोदय ,
विषय- आबस्यक कारवाही गरि पाउ

म सरिता बिक ( सरु ) स्याङ्जा स्थायी घर भै काठमाडौ अनामनगर बस्दै आएकी छु पेशाले पत्रकार साथै महिला तथा दलित अधिकारको लागि आवज उठाउदै आएकी छु । हिजो मात्र सामाजिक संजालमा Shrejana Shrestha भन्ने फेसबुक आइडिबाट पुर्ब आइजिपि सर्बेन्द्र खनालको फोटो र मेरो फोटो जोडि सर्बेन्द्र खनालको निजि रखौल साथै जातीय गा ली कमिनी , द मिनी भनी सर्बेन्द्र खनालसग न जायज सम्बन्ध राखेको भन्दै पोस्ट गरेको छ उक्त पोस्ट यतिबेला सामाजिक संजालमा सयौले सेयर गरि मेरो चरित्र र इमानदारीतामा औला उठाएर हेर्न र सहन नसकिने गाली बेइज्जती गरिएको छ ।

म एउटा अन्यायको वि रुद्ध लडदै र पीडितको पक्षमा आवज उठाउदै आएको स्वच्छ पत्रकारितालाई आत्मसात गर्दै आएको एउटा नारी माथी सामाजिक रूपमा म माथी उक्त पोस्टले निकै अप्ठारो र पारिवारिक जीवनमा समेत असर परेको छ ।

मेरो चरीत्र ह त्या गर्ने फेसबुक आइडी र गरिएको पोस्ट र फोटो र यहि निवेदन सहित पेश गरेकी छु ।
यस्तो अ पराधीलाई तुरुन्तै का नुनी दायरामा ल्याएर कडा कारवाहीको माग गर्दछु ।
धन्यवाद ।
सरिता बिक (सरु)
स्याङ्जा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*