काठमाण्डाै – उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भा इरस (काेभिड १९) को स ङ्क्रमण देखिएको छ । काठमाण्डाै, वीरगञ्ज र रौतहटका एक/एक जनामा फेरि कोरोनाको स ङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निकाे भएकामा फेरि स ङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएकाे खबर आएको जानकारी दिनुभयो ।
काठमाण्डाैकाे सनसिटी अपार्टमेन्टमा यसअघि स ङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि स ङ्क्रमण भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि स ङ्क्रमण दोहोरिएको हो ।-उज्यालो
Leave a Reply