कसरी आयो भारतबाट आएको ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँ

विराटनगर । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना प क्राउ परेका छन् ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्र हरीको सीमा सु रक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक प क्राउ परेका स शस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको स शस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*