कोरोना भा इरसबाट नाइजरका श्र ममन्त्रीको नि धन

एजेन्सी  – कोरोना भा इरसका कारण अफ्रिकी देश नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको नि धन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ।

सत्तारुढ सोसल डेमोक्राटिक पार्टी (पीएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार नि धन भएको जनाएको छ ।

मन्त्री बेन ओमारको नि धन भएको समाचार प्रसारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोना भा इरसका बारेमा व्यक्त गर्नुभएका सन्देशहरु प्रसारण गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*