एजेन्सी । दिल्लीमा सोमबारदेखि र क्सी पसलहरू खुल्न थालेका छन्। झन्डै ४० दिनपछि रक्सी पसल खुलेपछि किन्नेहरूको भीड लागेको थियो।
भीड यति ठूलो थियो कि भौतिक दूरी कायम नगरेको भन्दै प्रहरीले राजधानी नयाँदिल्लीका र क्सी पसलअगाडि जम्मा भएका माथि ला ठीचार्ज गर्नु परेको थियो।
र क्सी किन्नेहरूको थामी नसक्नु भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि र क्सी किन्दा खुद्रा मूल्यको ७० प्रतिशतसम्म को रोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको छ।
को रोना शुल्क लगाएपछि दिल्लीमा म दिरा सेवन नि रूत्साहित हुने दिल्ली सरकारको आशा छ।
भारतमा कोरोनाभाइ रसको सं क्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको थियो। सोमबारदेखि त्यहाँ तेस्रो पटक थपिएको लकडाउन जारी छ।
Leave a Reply