बेलायत, २३ बैशाख । विश्वव्यापी म हामारीको रुपमा फैलिएको कोरोना भा इरस अर्थात कोभिड १९ को संक्रमणबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको ज्या न गएको छ ।
श्वासप्रश्वासमा स मस्या आएपछि अप्रील २६ मा अस्पताल भर्ना भएका पूर्व गोर्खा नारायण कोन्मे गुरुङको सोमबार मृ त्यु भएको हो ।
कोरोनाको पु ष्टि भएका उनको ननिटनको ‘जर्ज इलिएट अस्पताल’मा उपचारको क्रममा मृ त्यु भएको हो । नेपालको स्थायी ठेगाना पर्वत भएका ७५ वर्षीय गुरुङ श्रीमती दुई छोरा र एक छोरीसहित बेलायतमा नै बस्दै आएका थिए ।
हालसम्म बेलायतमा कोरोनाको सं क्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृ त्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।
Leave a Reply