काठमाण्डौं, १७ वैशाख । नेकपाभित्रको वि,वाद उ,त्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली पक्षले हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
ओलीले संसदीय दलमा बहुमत पु¥याउने प्रयासस्वरुप हस्ताक्षर अभियान था,ल्न लगाएका हुन् । हस्ताक्षरकर्ता ओली पक्षीय सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारमै भे,ला भएका थिए । प्रचण्ड र माधव नेपाल पक्षले पार्टी र सरकार दुवैबाट ह,टाउने तयारी गरेको भन्दै ओली पक्षले ‘शक्ति प्र,दर्शन’ गर्न लागेको हो ।
ओल दलमा ब,हुमत पु¥याउन सके सरकार फेर्ने क,सरत असफल पार्न सकिने विश्वासमा छन् । ‘यो सरकार पार्टीले होइन, संसदीय दलले बनाएको हो’, ओली पक्षीय एक सांसदले भने, ‘स्थायी समिति बैठक होइन, अब दलको बैठक बोलाउनुपर्छ ।’
ओली पक्षीय सांसदले प्रचण्ड–नेपालका अगाडि नझुक्न भन्दै आवश्यक परे जस्तोसुकै कदम चाल्न ओलीलाई सुझाव दिँदै आएका छन् । उनीहरुले भारतको आडमा मधेसी दललाई उ,क्साएर पार्टीभित्र अव्यवस्था निम्त्याइएको आ,रोप लगाउन थालेका छन् ।
Leave a Reply