काठमाडौं । विश्वव्यापी त्रा,स सृ,जना गरेको कोरोनाभाइरस (कोभिड १९)का कारण संसारभरको विद्यालय ब,न्द अवस्थामा छन् । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको सं,क्रमण विश्वका दुई सयभन्दा बढी मुलुकमा फै,लिएको छ ।
यस कारण विश्वभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । तर, लामो समयको लकडाउन खुलेपछि चीन भने सामान्य अवस्थामा फर्किंदै छ । त्यहाँको शैक्षिक गतिविधि सुरु हुन थालेका छन् ।
कोरोनाभाइरसको फेरि सं,क्रमण नफै,लियोस् भनेर विद्यालय र अभिभावक सचेत बनेका छन् । उनीहरुले विद्यार्थीलाई एक मिटरको टोपी लगाइदिएका छन्, जसले सामाजिक दूरी कायम गर्न सकिने अपे,क्षा लिइएको छ ।
चीनमा व्यापार व्यवसाय गर्दै आएका नविन बिककाअनुसार चीनका केही शहरहरुमा विद्यालय खुलेका छन् । सामाजिक दूरी कायम गर्न विद्यार्थीको टाउकोमा एक मिटरको टोपी लाइदिएको उनले जानकारी दिएका छन् । सो टोपी ह,लुंगो, आ,कर्षक र रमाईलो खालको रहेको उनको भनाइ छ ।
Leave a Reply