काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित उनीपक्षीय नेता र कांग्रेसका प्रभावशाली नेताहरुबीचको गो,प्य भे,टवार्ताले केपी ओली नेतृत्वको सरकार ढाल्ने आन्तरिक र बा,ह्य रणनीति तय गरेको छ । शनिबार भएको बैठकले सरकार ढा,ल्नका लागि के के गर्ने भन्ने बारेमा आन्तरिक र बाह्य र,णनीति तय गरेको बुझिएको छ।
राप्रपाका पूर्व अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको मालीगाउँस्थित निवासमा भएको गो,प्य वार्ताले सरकार ढा,ल्ने विषयमा आन्तरिक र बा,ह्य रणनीति तय गरेको हो । थापा निवासमा भएको जमघ,टमा प्रचण्ड सहित हरिबोल गजुरेल, जनार्दन शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का र रमेश लेखक सहभागि थिए ।
ज,मघटमा नेकपा भित्रबाट सरकार ढा,ल्नका लागि आफूले आवश्यक सम्पूर्ण भूमिका खेल्ने र त्यसका लागि बजारमा ल्याइएका विषयवस्तुमा आधारित भएर कांग्रेसले सडक आ,न्दोलन च,लाउनु पर्ने प्रचण्डको प्रस्ताव थियो । अ,प्रमाणिक ह,ल्लाहरुलाई मु,द्दा बनाएर त्यसैलाई राष्ट्रिय मु,द्दाको रुपमा अगाडि सा,र्न मिडियाको सदुपयोग गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो ।
उनीहरु वर्तारत रहेकै बेला कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भारतीय राजदूत विनयमोहन क्वा,त्रासँग जरुरी भेट भएको भन्दै भेलाबाट बाहिरिएका थिए । एमालेसँग एकता गरे पनि प्रचण्डले आफ्नो राजनीतिक लाइन जातीय क्षेत्रीय स्वायत्तता भएको वताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व एमालेका नेताहरुबीच समझदारी कायम रहे आफ्नो काम सफल नहुने भन्दै मैदानमा आफू नदेखिनेगरी माधव नेपाललाई अघि सारेको वताएका थिए ।
(नोटः समाचार प्रकाशित भएपछि राप्रपाका नेता सुनिल थापाले नेकपाको बिग्रहको प्रक्रिया र सरकार ढाल्ने प्रक्रियामा आफू भने सं,लग्न नभएको बताएका छन ।) – दैनिकीबाट साभार
Leave a Reply