भोकले छ,टपटाईरहेका मजदुरलाई युवा नेताले खु,वाए खाना (भिडियो सहित)

काठमाण्डौ । लामो समयदेखि जारी रहेको ल,कडाउनले अरुको तुलनामा दैनिक ज्याला मज्दुर गर्नेहरुको जीवनलाई प्रत्यक्ष प्र,भाव पारेको छ । त्यसमा पनि तराईका जिल्लाहरुबाट कामको शिलशीलामा काठमाण्डौ र याहाँका आसपासका विभिन्न जिल्लाहरुमा कामको शिलशीलामा आएका मज्दुरहरुको जीवन त झनै क,ष्टकर बन्दै गएको छ ।

सोही क्रममा बर्दियाबाट ज्याला मज्दुरीमा कामको शिलशीलामा काठमाण्डौ लगाएत अन्य जिल्लाहरुमा गएकाहरुलाई पनि यस्ले प्रत्यक्ष प्र,भाव पारेको छ । लकडाउनकै कारण घर फर्कन नपाएकाहरु र बाटैमा अ,लपत्रै परेकाहरुलाई गाडीको व्यवस्था गरि जिल्ला फर्काउन सरकारले संकेत दिए लगत्तै आफ्ना जिल्लाका नागरिकलाई घर फर्काउन नेकपाका नेताहरु यतिबेला स,क्रिय भुमिकामा देखिएका छन् ।

यसै क्रममा बर्दियालाई कर्मथलो बनाएर भर्खरै आफ्नो राजनीतिक यात्रा शुरु गरेका बर्दिया जिल्ला सदस्य एवं बर्दियाका युवा नेता हरिश गौतमले आज शुक्रबार बाटोमा अ,लपत्र परेकाहरुलाई खाना खुवाएर उनीहरुको भोक मेटाएका छन् । उनीहरु काठमाण्डौका बसपार्क स्थित आकाशे पुलमाथि अपलत्र अवस्थामा बसिरहेका थिए । त्यसरी खाना खानेहरुमा बर्दियाबाट ज्याला मज्दुरीमा कामकोलागी सोलु, नुवाकोट, काभ्रे, त्यसैगरी ककनी, देलखा र रमेछापमा गएकाहरु थिए । उनीहरु उक्त जिल्लाबाट बर्दिया जान भनि काठमाण्डौ आईपुगेर अ,लपत्रै परेका हुन् ।

बर्दियाबाट आफ्नो राजनीतिक यात्रामा भर्खरै पाईला चालेका नेता हरिशले उनीहरु अ,लपत्र पर्नुका साथै भोकले छटपटाईरहेका छन् भन्ने खबर सुन्ने बित्तिकै उनीहरुलाई खानाको व्यवस्था गरेको बर्दियाका स,क्रिय अर्का युवा महेन्द्र बिष्टले बताएका छन् । भन्डै ३० जनाको हाराहारीमा रहेका बर्दियाली मज्दुरसंगै सोही क्रममा जुम्लाका केही मज्दुरहरुले पनि संगै खाना खाएको बिष्टले बताए । साथै आफुहरुले तीन दिनदेखि खाना खान नपाएको पि,डा सुनाउँदै आफुहरुलाई यसरी खानाको व्यवस्था गरेकामा नेता हरिश गौतम र सिंगो टिमलाई नै धन्यबाद दिएको पनि बिष्टको भनाई छ ।

बिष्टका अनुसार लक डाउनको सुरुवाती अवस्था देखी दुई तीन दिन अगाडि सम्म बर्दियाका करिब २०० परिवारलाई ऊनीहरूको स्थानमै गएर राहत वितरण गरीएको थियो । त्यससंगै लकडाउनको समयअवधि लम्बिए लगत्तै काम बिहीन भएर केही हिंडेर गएको र बाँकी रहेका मजदुर बिधार्थी पनी हिंडेर जान खोजेपछि नेकपाका केन्द्रिय उपाध्यक्ष बामदेव गौतम र संघिए सांसद तुलसा थापाको अगुवाईमा बिहीबार मात्रै घर जान चाहाने मजदुर र बिधार्थीलाई निशुल्क रुपमै घर पठाउने व्यवस्था गरिएको थियो । -ताजा खबरको यो भिडियो हेर्नुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*