कैलाली, १२ वैशाख । सुदूरपश्चिम प्रदेशमा ९ जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १० हजार २ सय ४ जनामा गरिएको परीक्षणमा ९ जनाको एण्टबडी पोजेटिभ देखिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर र बाबुरामा दुई÷दुई तथा अछाममा एक जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
Leave a Reply