कपिलवस्तु । मायादेवी गाउँपालिका-२ पकडीमा चारजना मिलेर एक दलित महिलामाथि कु,ट,पि,ट गरेका छन् । पकडीकी ४० वर्षीया अनिता पासीलाई गाउँकै चार जनाले कु,ट,पि,ट गरेका हुन् ।
बाटोमा धुलो उडेपछि पासीले धुलो उड्न नदिन पानी छ,र्किएकी थिइन् । उनीहरुले पासीलाई तल्लो जातले पानी छ,र्कन नहुने भन्दै नि,र्घात कु,ट,पि,ट गरेका हुन् । कु,ट,पि,ट गर्नेमा सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाही रहेका छन् ।
एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएकी छन् । घ,टनाका विषयमा अनुसन्धान भइरहेको र दो,षी भए जातीय छु,वाछुत कानुनबमोजिम का,रवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
Leave a Reply