उत्तर कोरिया कम्युनिस्ट शासन भएको देश हो जहाँ मानिस र मालसामान प्रवेश गर्न सजिलो छैन । किम जोङ ऊन शासक रहेको उत्तर कोरियामा कम्युनिस्ट शासन भएपनि विरासतको राजनीति चलिरहेको छ । किमका हजुबाबु किम इल सुङ कम्युनिस्ट शासनका संस्थापक थिए । त्यसपछि उनका पिता किम जोङ इल हुँदै उनी शासक बने ।
उत्तर कोरियामा यति क,डा शासन छ कि त्यहाँबाट जनता बाहिर जान सक्दैनन् र कोही पनि बाहिरिया अ,वैध तरिकाले छिर्न सक्दैन । सीमा निकै क,डा छ । वैध तरिकाले छिर्ने अनुमति पाउन पनि निकै क,ठिन छ ।
अहिले सँसारभर कोरोना भा,इरसको सं,क्रमण फै,लिइरहँदा औंलाले गन्न सकिने देशमात्र सं,क्रमण नदेखिएकाको सूचीमा पर्छन् । अब दशभन्दा कम देशमा सं,क्रमण छैन । त्यसमा उत्तर कोरिया पछि पर्छ । उत्तर कोरियाको छिमेकी चीनबाट सं,क्रमण शुरु भयो । हजारौं मानिसको मृ,त्यु भयो । दक्षिण कोरियामा पनि फै,लिएर हजारौं सं,क्रमित भए । रुसमा समेत सं,क्रमण फैलियो । तर, उत्तर कोरियाले कोरोना भा,इरसको सं,क्रमण नभएको दा,बी गर्दै आएको छ ।
उत्तर कोरिया सं,क्रमण नभएको भन्दै मि,साइल परीक्षणमा म,स्त छ । नेता किम जोङ उन विना मास्क बसेको तस्बिर खिचाइरहेका छन् । तर, उनको नजिक देखिने सु,रक्षाकर्मीले मास्क लगाएको तस्बिर सार्वजनिक भयो ।
उत्तर कोरियाले कोही पनि सं,क्रमित नभएको दा,बी गरेपछि दक्षिण कोरियाली मिडियाले सयौंको सं,क्रमणबाट मृ,त्यु भएको दाबीसहित समाचार प्रकाशित गरेका छन् । त्यहाँ सैनिकहरुको समेत मृ,त्यु भएको खबर ल्याएका छन् ।
उत्तर कोरियामा कोरोना सं,क्रमितको ह,त्या गरिएको खबर पनि नआएको होइन । विश्वबाट टाढिएको र भित्री विषय सायदै बाहिर आउने उत्तर कोरिया कोरोना भाइरसको सं,क्रमण नदेखिने विश्वको एकमात्र देश बनेमा आश्चर्य नमाने हुन्छ । – एजेन्सीको सहयोगमा
Leave a Reply