काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदातालाई कामदार क,टौतीदेखि बेतलबी बिदामा समेत राख्न पाइने अधिकार प्रदान गरेको छ ।
कोरोना भा,इरस (कोभिड १९) सं,क्रमणलाई रो,क्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधन मन्त्रालयले रोजगारदातालाई यस्तो अधिकार प्रदान गरेको हो । कोरोना भा,इरसको कारण यूएईको पर्यटन क्षेत्रमा ठूलो क्ष,ति पुगेको छ ।
यूएईमा नेपाली कामदारको ठूलो हि,स्सा सेवा क्षेत्रमा कार्यरत छन् । खाडी क्षेत्रमा सबैभन्दा बढी सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार यूएईमै हो । मानव संशाधन तथा इमिरेट्स मन्त्री नासिर थानी अल हम्लीले कोरोना भाइरस सं,क्रमणबाट देखिएको असरलाई न्यूनिकरण गर्न रोजगारदाता र कामदारबीचको करार सम्बन्धलाई पुन: संरचना गरिएको बताएका छन् ।
अब रोजगारदाताले कामदारलाई तलबी/बेतलबी बिदा, अस्थायी र स्थायी रुपमा तलब कटौती गर्न पाइने मन्त्रालयले जनाएको छ । तर यी काम भने प्रक्रियागत रुपमा हुनुपर्नेछ । यो निर्णयलाई मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न पाइनेछ ।
Leave a Reply