एक साताका लागि चीन र भारततर्फका सम्पूर्ण सीमानाका ब न्द गरिने

काठमाडौं, ०९ चैत । सरकारले छिमेकी राष्ट्र चीन र भारततर्फका सम्पूर्ण सीमानाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चीन र भारततर्फका सम्पूर्ण सीमानाकाहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भोलि (सोमबार) १० बजेबाट चीन र भारततर्फका सम्पूर्ण सीमानाकाहरु बन्द गरिने जानकारी गराइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*