भारतमा कोरोनाबाट ज्या न जा नेकाे संख्या ६ पुग्याे

एजेन्सी, ९ चैत । भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ बाट ज्या न जानेको संख्या ६ पुगेको छ ।

आइतबार मुम्बईमा छ जना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ स ङ्क्रमित फेला परेको बीबीसीमा उल्लेख छ। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा स ङ्क्रमण भेटिएको छ भने एकजनाको ज्या न गएको छ। भारतमा अहिलेसम्म सङ्क्र मितहरूको सङ्ख्या ३४१ पुगेको त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

नेपालको सिमाना जोडिएको बिहार राज्यमा २ नयाँ सं क्रमित फेला परेको र १ को ज्यान गएको जनाइएको छ। राजधानी पटनाको एम्स अस्पतालमा रहेको उक्त व्यक्तिको ज्या न गएको हो । हालै कतारबाट फर्किएका ती व्यक्तिको शनिबार ज्या न गएको पुष्टि भएको जनाइएको छ ।

भारतमा कोरोनाभाइ रसको महामारीवि रुद्ध आजदेखि जनता क र्फ्यु लगाएकाे छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै आजको जनता क र्फ्यु घोषणा गर्दै काेराेना भा इरसविरुद्ध लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए। मोदीले नागरिकहरूलाई आइतबारर बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका थिए।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ भन्दा बढी देशमा फैलिसकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*