काठमाडौँ । नेपाल टेलिभिजनले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
लोकसेवा आयोगको सहमति बमोजिम टेलिभिजनले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Leave a Reply