एजेन्सी, ०७ माघ । तपाईले स’मलिं’गी वि’वाह त सुन्नुभएकै होला । तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला । अस्ट्रेलियाका एक महिलाले पुरुषसंग होइन रुखसंग वि’वाह गर्ने फैसला गरेकी छिन् ।
एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् । उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग स’म्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् । एम्माले कुनै पु’रुषले दो’स्तीको रुपमा अफर गरेपनि आफुले अस्’विकार गर्ने जानकारी दिएकी थिइन ।
उनको यस्तो फैसला पश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन । एम्माको रुखसंग विवाह गर्ने फैसला सुनेर चिकित्सकले उनलाई डें’डोफीलिया नामको रोगबाट पी’डित भएको बताएका छन् ।
यो रो’गका बिरामी रुखप्रति यौ’न आर्’कषण हुने गर्छन् । यसैकारण एम्माले रुखसंग वि’वाहको योजना गरेको बताइएको छ ।
Leave a Reply