युएईमा १८ जना नेपाली चढेको बस दु’र्घट’ना, ६ जनाको मृ’त्यु

काठमाडौं, २ माघ । संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दु’र्घट’ना परेको छ ।

आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दु’र्घट’नामा परेर अहिलेसम्म ६ जनाको मृ’त्यु भएको छ भने १९ जना घा इते भएका छन् । तर, मृ’त्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्’किँदा दु’र्घट’ना भएको जनाइएको छ । स्थानीय प्रहरीले ला’परवाहीपूर्ण ड्राइभिङका कारण दु’र्घट’ना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दु’र्घट’नामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन् । तर, दु’र्घट’नामा मृ’त्यु भएका व्यक्तिको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।

राजदूत ढकालले फेसबूकमा एक स्टाटस लेख्दै दु’र्घट’नामा परेको गाडीमा १८ जना यात्रु सवार रहेका उल्लेख गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*