भारतीय ने टवर्किङ कम्पनीको ठ गी ध न्दा, २५ सयमै नेपाली युवालाई भारतीय का र्ड

काठमाडाैं,माघ २ ।  तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला ।

छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ।

भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ ।

पछिल्लो समय राम्रो रोजगारी मिलाईदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर लैजाने घटना बढ्दै गएको छ ।

स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । विस्तृत खबर राजधानी दैनिकमा छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*